यस्तो छ नयां मन्त्रिमण्डल (नामावली सहित)

काठमाडौं । जसपाबाहेक सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । नवनियुक्त मन्त्रीहरुको अहिले केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण हुँदैछ । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने … Continue reading यस्तो छ नयां मन्त्रिमण्डल (नामावली सहित)